अब एन्ड्रोइडमा गुगल क्रोमको एड्रेस बार तल-माथि सारेर प्रयोग गर्न सकिने, यस्तो छ तरिका

काठमाडौँ । गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि क्रोम वेब ब्राउजरमा नयाँ सुविधा ल्याएको छ । यससँगै अब ब्राउजरको एड्रेस बारलाई स्क्रिनको तल पुछारमा राख्न सकिने भएको हो । यो परिवर्तनले प्रयोगकर्ताहरूलाई विशेषगरी ठुला स्क्रिन भएका स्मार्टफोनहरूमा एड्रेस बारमा अझ सजिलसँग पहुँच पाउन सघाउने अपेक्षा गरिएको छ। यो सुविधा आईओएस क्रोम प्रयोगकर्ताहरूका लागि भने सन् २०२३ देखि नै उपलब्ध थियो । गुगलका निक किम सेक्सटनले एक ब्लग पोस्टमा भनेका छन्, "तपाईँको हातको आकार र तपाईँको डिभाइसको आधारमा एड्रेस बारको एउटा स्थान अर्कोभन्दा बढ...

Jun 25, 2025 - 09:00
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register