सहमति गुमायो, साख घटायो: कांग्रेस–एमाले सरकार एक वर्ष

काठमाडौं । नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको एक वर्ष पुगेको छ। सात बुँदे सहमतिका आधारमा गठन गरिएको सरकार संविधान संशोधन, सुशासन र स्थायित्वको प्रतिवद्धता पूरा गर्न असफल भएको भन्दै तीव्र आलोचना भइरहेको छ। संविधान संशोधनका लागि कार्यदल समेत नबनेको भन्दै सत्तारूढ दलहरू स्वयम् सहमतिप्रति गैरजिम्मेवार बनेको आरोप लाग्दै आएको छ। विपक्षी दलहरूदेखि विश्लेषकहरूसम्मले […]

Jul 14, 2025 - 03:53
 0
सहमति गुमायो, साख घटायो: कांग्रेस–एमाले सरकार एक वर्ष

काठमाडौं ।

नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार बनेको एक वर्ष पुगेको छ। सात बुँदे सहमतिका आधारमा गठन गरिएको सरकार संविधान संशोधन, सुशासन र स्थायित्वको प्रतिवद्धता पूरा गर्न असफल भएको भन्दै तीव्र आलोचना भइरहेको छ।

संविधान संशोधनका लागि कार्यदल समेत नबनेको भन्दै सत्तारूढ दलहरू स्वयम् सहमतिप्रति गैरजिम्मेवार बनेको आरोप लाग्दै आएको छ।

विपक्षी दलहरूदेखि विश्लेषकहरूसम्मले सरकार ‘भ्रम सिर्जना’ र ‘स्रोत दोहन’ मा केन्द्रित भएको बताउँदै राजनीतिक वैधता गुमाएको टिप्पणी गरेका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अब देशको नेतृत्व वैकल्पिक शक्तिहरूले गर्ने समय आएको बताएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register