‘प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ’- प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो आरोप लगाएका हुन् । ‘प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्ने कुरा आज आम जनतालाई थाहा भइसकेको छ ।’, प्रचण्डले भने ।  त्यस्तै, उनले संसदीय समितिबाट पारित भएका […]

Jul 14, 2025 - 09:35
 0
‘प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ’- प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्ने कुरा आज आम जनतालाई थाहा भइसकेको छ ।’, प्रचण्डले भने । 

त्यस्तै, उनले संसदीय समितिबाट पारित भएका विधेयकमा समेत बिचौलियाले चलखेल गरेको स्वयम् सत्तारुढ दलकै जिम्मेवारी पदाधिकारीले भनिरहेको पनि बताएका छन् । त्यस्तै, उनले संख्याको भरमा सरकार टिकेको भए पनि सरकारले जन भरोसा भने गुमाउँदै गएको बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register