कुनै पनि बैँकका ग्राहकले क्यूआर मार्फत सानिमा बैँकका शाखाबाट नगद झिक्न सक्ने

काठमाडौँ । सानिमा बैँकले अन्तर बैँक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैङ्किङ प्रविधिको नयाँ अनुभव महसुस गराउँदै ग्राहकलाई सहज र सरल रूपमा सुविधा दिने उद्देश्यका साथ यो सेवा ल्याइएको हो । सानिमा बैँकले फोन पेसँगको सहकार्यमा यो अन्तर-बैँक टेलर क्यूआर कारोबार सेवा ल्याएको हो । यस अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध अन्य बैँक तथा वित्तीय संस्थाको मोबाइल बैङ्किङ एप प्रयोग गरी सानिमा बैँकको कुनै पनि शाखाबाट रकम झिक्न सक्नेछन् । यो सेवाले दुर्गम स्थानका शाखामा सीमित एटीएम पहुँच भएका ग्राहकहरूलाई आपत्कालीन अ...

Jul 25, 2025 - 14:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register