मस्कोमा खस्यो दोस्रो पटक ड्रोन, धेरै भवनहरू क्षतिग्रस्त

May 31, 2023 - 02:07
 0
मस्कोमा खस्यो दोस्रो पटक ड्रोन, धेरै भवनहरू क्षतिग्रस्त
मस्कोमा खस्यो दोस्रो पटक ड्रोन, धेरै भवनहरू क्षतिग्रस्त

मस्को । रुसको राजधानीमा दोस्रो पटक ड्रोन खसेको छ ।सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो फुटेज अनुसार मस्कोको दक्षिण पश्चिम सहरमामा ड्रोन उडिरहेको देखिन्छ।

बिबिसीका अनुसार हवाई सुरक्षा निकायले ड्रोन खसालेपछि रुसको राजधानी सहर मस्कोमा धेरै भवनमा क्षति पुगेको छ । मे महिनाको सुरुमा क्रेमलिनमा कथित हमलापछि मस्कोमा यो दोस्रो ड्रोन घटना हो।

युक्रेनको राजधानी कीभमा रुसी आक्रमण सुरु भए पछि मस्कोमा आक्रमण सुरु हुन थालेको हो । यसअघिको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1