प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफल आज पनि जारी रहने

Jun 9, 2023 - 00:46
 0
प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफल आज पनि जारी रहने
प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफल आज पनि जारी रहने

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन, बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ । आज बस्ने बैठकमा आर्थिक वर्ष २०८० /८१ को राजस्व र व्ययको वार्षिक अनुमान(बजेट)माथिको छलफल जारी रहनेछ।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाश शरण महतले पेस गरेको बजेटमाथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । हालसम्म उक्त बजेटमा १ सयभन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा राखिसक्नुभएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1