यस्तो छ आज तरकारी र फलफूलको मूल्य, मालदह आँप ८० तथा दशहरी १००

Jun 9, 2023 - 03:59
 0
यस्तो छ आज तरकारी र फलफूलको मूल्य, मालदह आँप ८० तथा दशहरी १००
यस्तो छ आज तरकारी र फलफूलको मूल्य, मालदह आँप ८० तथा दशहरी १००

काठमाडौँ  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटर कोसा प्रतिकेजी मूल्य १६०,कुरिलो प्रतिकेजी १८०,काउली स्थानीय प्रतिकेजी मूल्य ६०,आलु रातो ४५ कायम भई कारोबार भइरहेको छ भने आँप मालदह ८०, आँप दशहरी १०० रुपैयाँमा पर्नेछ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३२० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १५० रुपैयाँ, चमसूरको साग ११०, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो १००,अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ,किवी ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,ताजा माछा(रहु) ३१५,ताजा माछा(मुंगरी) रु ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको छ ।

यस्तै,टाटे सिमी १३६ रुपैयाँ ६७ पैसा, तितो करेला ४५ रुपैयाँ, लोकल परवर, भेडे खुर्सानी र घिरौँला ५५ रुपैयाँ, चिचिन्डो ३५ रुपैयाँ, फर्सी ४५ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ भने भिण्डी,, हरियो खुर्सानी ७५ रुपैयाँ, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, रायोको साग ४५ रुपैयाँ, पालूगो , चमसूर र मेथीको साग ११६ रुपैयाँ ६७ पैसा, न्युरो ८५ रुपैयाँ, कुरिलो १९३ रुपैयाँ ३३ पैसा, कन्य च्याउ १५४ रुपैयाँ र डल्ले च्याउ ३४० रुपैयाँ तोकिएको छ । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.