मुख्यसचिवमा डा.वैकुण्ठ अर्याल नियुक्त

Jun 15, 2023 - 03:51
 0
मुख्यसचिवमा डा.वैकुण्ठ अर्याल नियुक्त
मुख्यसचिवमा डा.वैकुण्ठ अर्याल नियुक्त

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले डा.अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।शुक्रवारबाट अनिवार्य अवकाशमा जान लाग्नुभएका अर्याललाई सरकारले मुख्य सचिव नियुक्त हुनुभएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1