दुर्घटना अपडेट : गम्भीर घाइते कानूनमन्त्रीसहित तीन जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज लगियो

Jun 20, 2023 - 09:19
 0
दुर्घटना अपडेट : गम्भीर घाइते कानूनमन्त्रीसहित तीन जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज लगियो
दुर्घटना अपडेट : गम्भीर घाइते कानूनमन्त्रीसहित तीन जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज लगियो

काठमाडौं। सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो ।

बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।दुर्घटनामा मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1