दार्चुला जिल्लामा भारतको आर्थिक सहयोगमा निर्माण भएका दुई विद्यालयको उद्घाटन गरिएको छ

यी तीन विद्यालयमध्ये मोती महिला संघ प्राथमिक विद्यालय भवन तिङ्कर, खलङ्गा भारत सरकारको १२७ करोड नेपाली रुपैयाँको आर्थिक सहयोगमा र महाकालीको मालिकार्जुन मोडेल मावि २ करोड ३० लाख नेपाली रुपैयाँमा निर्माण भएको हो ।देशलाई अगाडी बडाउन जहाँ सहयोग गर्नु पर्ने हो तेही भारत सरकारले सहयोग गरेको छ।

Nov 30, 2021 - 05:52
 0
दार्चुला जिल्लामा भारतको आर्थिक सहयोगमा निर्माण भएका दुई विद्यालयको उद्घाटन गरिएको छ

नेपाल : दार्चुला जिल्लामा भारतको आर्थिक सहयोगमा निर्माण भएका दुई विद्यालयको उद्घाटन गरिएको छ

भारतको आर्थिक सहयोगमा दार्चुला जिल्लामा विपन्न विद्यार्थीका लागि दुई विद्यालय उद्घाटन गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । त्यसमध्ये मोती महिला संघ प्राथमिक विद्यालय भवन टिंकर, खलंगा भारत सरकारको १२७ करोड नेपाली रुपैयाँ र महाकालीको मालिकार्जुन मोडेल मावि २ करोड ३० लाख नेपाली रुपैयाँमा निर्माण भएको हो ।


यी विद्यालयको निर्माणले जिल्लाको शैक्षिक वातावरण सुधारमा ठूलो टेवा पुग्ने छ । जसमध्ये सीमान्तकृत तिनकारी र भुटिया समुदायका विद्यार्थीले बढी राहत पाउनेछन् ।

भारतले आफ्ना छिमेकीहरूलाई ऋण उपलब्ध गराउन र युगान्डाबाट हालै एउटा एयरपोर्ट कब्जा गर्ने चीनजस्तो गहिरो जालमा फसाउनमा विश्वास गर्दैन। ऋण तिर्न नसकेपछि श्रीलंकाको हुम्बनटोटा बन्दरगाह पनि चीनले कब्जा गरेको छ । पाकिस्तानको ग्वादर बन्दरगाह होस् वा विश्वका धेरै रणनीतिक स्थानहरू, चीनले ती देशहरूको धेरै रणनीतिक स्थानहरू कब्जा गरेको छ- उनीहरूलाई सजिलो तर अवास्तविक ऋण सर्तहरूको प्रलोभनमा पारेको हुन्छ ।
सामान्य रूपमा ती ऋण सर्तहरू मध्ये धेरै सार्वजनिक गरिँदैन।

नेपाल ले पनि कति ऋण लिएको होला चीन बाट ? के के धितो राखेको होला? कसले सार्वजानिक गर्ने ?


नेपाललाई विशेषगरी शिक्षा क्षेत्रमा निःशर्त सहयोग पु¥याएको यो पुण्य कार्यका लागि भारतलाई धेरै धेरै बधाई ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register