टोक्योमा हीमपात
जापानको राजधानी टोक्यो लगायत आसपासका शहरहरुमा आज बीहानदेखी हीमपात शुरु भयको छ ।
हीमपात सॅगै चीसो पनी बढ्ने भयकोले चीसोबाट बच्न सजक रहनुपर्ने देखीन्छ , कोरोनाभाईरस बढीरहेको अबस्थामा चीसोको कारण फोक्सोमा असर बढ्ने कारण बेलैमा सजग हुनु जरुरी छ ।
What's Your Reaction?