नेपालको सामाजिक सञ्जाल प्रतिबन्ध अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय, कसले के लेखे ?

Sep 5, 2025 - 11:54
 0
नेपालको सामाजिक सञ्जाल प्रतिबन्ध अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय, कसले के लेखे ?
काठमाडौँ । नेपाल सरकारले फेसबुक, एक्स (ट्वीटर), युट्युब लगायतका प्रमुख सामाजिक सञ्जाललाई देशमा सूचिकृत नभएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेपछि यो विषय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक रूपमा चर्चामा आएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० अन्तर्गत सूचीकरणका लागि थपिएको अन्तिम म्याद बुधबार सकिएसँगै सरकारले प्रक्रिया पूरा नगरेका वा सम्पर्कमा नआएका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यही प्रतिबन्धलाई लिएर प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विविध कोणबाट समाचारहरू प्रकाशित भएका छन् । ...

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register