सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिटको लर्को, दर्ता प्रक्रियामा ढिलाइ

Sep 5, 2025 - 11:35
 0
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिटको लर्को, दर्ता प्रक्रियामा ढिलाइ
काठमाडौँ । सरकारले सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेसँगै उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्न विभिन्न व्यक्ति तथा समूहहरू पुग्न थालेका छन् । सर्वोच्च अदालतका उपरजिष्टार एवम् सूचना अधिकारी निराजन पाण्डेका अनुसार हालसम्म चार ओटा फरक-फरक समूह रिट दर्ताका लागि अदालतमा उपस्थित भइसकेका छन् । यद्यपि, कुनै पनि रिट भने दर्ता भइसकेको छैन । सूचना अधिकारी पाण्डेले भने टेकपानासँग भने, “उहाँहरू एउटै विषय (सामाजिक सञ्जाल प्रतिबन्ध) मा भए पनि फरक-फरक किसिमका निवेदन लिएर आउनु भएको छ । नयाँ व्यक्तिहरू प...

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register