अब एनसेलले डेटा प्याक लिने ग्राहकको मोबाइल स्क्रिन टुटफुटको बीमा गरिदिने, कसरी लिने सुविधा ?

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले डेटा प्याकेज खरिद गर्दा मोबाइल स्क्रिन टुटफुट भएको बीमा सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले निश्चित डेटा प्याक खरिदमा मात्रै यस्तो सुविधा दिने भएको हो । यसका लागि ग्राहकले २०० रुपैयाँमा तीन दिन मान्य हुने २०० एमबी डेटा प्याकेज लिनुपर्ने हुन्छ । जसमा ३० दिन मान्य हुने १० हजार रुपैयाँसम्मको मोबाइल स्क्रिन ब्रेकेज बीमा सुविधा प्राप्त हुनेछ । यसका लागि *17110# डायल गर्नुपर्ने हुन्छ । यद्यपि यस्तो सुविधा एन्ड्रोइड फोनहरूका लागि मात्रै उपलब्ध गराइने कम्पनीले स्पष्ट पारेको छ ।

Oct 3, 2024 - 14:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register