एनपीएल अक्सन : प्रतिस जिसीलाई विराटनगर किङ्सले १५ लाखमा किन्यो

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा प्रतिस जिसीलाई विरानगर किङ्सले किनेको छ । एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म स्पिनर तथा अलराउन्डर जिसीलाई विराटनगरले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो । एनपीएलको जारी अक्सनमा क्याटेगोरी बीका राईट आर्म पेसर वा अलराउन्डर रुपेश कुमार सिंहलाई जनकपुर बोल्ट्सले १० लाख रुपैयाँमा किनेको छ ।

Oct 6, 2024 - 10:57
 0
एनपीएल अक्सन : प्रतिस जिसीलाई विराटनगर किङ्सले १५ लाखमा किन्यो

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा प्रतिस जिसीलाई विरानगर किङ्सले किनेको छ ।

एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म स्पिनर तथा अलराउन्डर जिसीलाई विराटनगरले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो ।

एनपीएलको जारी अक्सनमा क्याटेगोरी बीका राईट आर्म पेसर वा अलराउन्डर रुपेश कुमार सिंहलाई जनकपुर बोल्ट्सले १० लाख रुपैयाँमा किनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register