सिंहदरबार प्रवेश गर्न चाहिने गेटपास अब यसरी अनलाइनबाटै, हट्ला त भनसुन गर्नुपर्ने बाध्यता ?

काठमाडौं । सिंहदरबार प्रवेश गर्न चाहने नागरिकका लागि सरकारले स्मार्ट गेट पास सिस्टम सञ्चालनमा ल्याएको छ । विभिन्न काम विशेषले देशको प्रशासनिक केन्द्रको रूपमा रहेको सिंहदरबार प्रवेश गर्दा नागरिकले गेट पासको नाममा खेप्दै आएको सास्ती दूर गर्न यस्तो व्यवस्था मिलाइएको हो । गेट पासका लागि छुट्टै वेबसाइट नै तयार पारिएको छ । सिंहदरबार प्रवेश गर्नका लागि आवश्यक पर्ने गेट पास लिन चाहनेहरूले सिंहदरबारपास डट जीओभी डट एनपीमा गएर अथवा यहाँ क्लिक गरेर रजिस्ट्रेसन गर्नुपर्ने अर्थात् अकाउन्ट खोल्नु पर्ने हुन्छ । यसका लागि मोबाइल नम्बर...

Oct 7, 2024 - 05:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register