चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एम्ब्रोस र रुवकुनलाई

काठमाडौं । यस वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकले पाउने भएका छन् । कारोलिन्स्का संस्थानले वैज्ञानिकहरु भिक्टर एम्ब्रोस र गैरी रुवकुनलाई संयुक्त रुपमा पुरस्कार दिने निर्णय गरेको हो । माइक्रोआरएनएको खोज र पोस्ट-ट्रान्सक्रिप्शनल जीन नियमनमा योगदान पुर्‍याएकोले पुरस्कार दिन लागिएको हो । नोबेल पुरस्कारबापत ११ मिलियन स्विडिस क्रोनर प्राप्त हुन्छ ।

Oct 7, 2024 - 12:37
 0
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एम्ब्रोस र रुवकुनलाई

काठमाडौं । यस वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकले पाउने भएका छन् ।

कारोलिन्स्का संस्थानले वैज्ञानिकहरु भिक्टर एम्ब्रोस र गैरी रुवकुनलाई संयुक्त रुपमा पुरस्कार दिने निर्णय गरेको हो ।

माइक्रोआरएनएको खोज र पोस्ट-ट्रान्सक्रिप्शनल जीन नियमनमा योगदान पुर्‍याएकोले पुरस्कार दिन लागिएको हो ।

नोबेल पुरस्कारबापत ११ मिलियन स्विडिस क्रोनर प्राप्त हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register