भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा बस दुर्घटना भएको छ । काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६७८५ नम्बरको बस सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको हो । सोमबार दिउँसो पौने ३ बजेतिर भएको घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सनाखत भने भइसकेको छैन । घाइते भएकाहरूलाई जिल्ला अस्पताल […]

Oct 7, 2024 - 12:25
 0
भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा बस दुर्घटना भएको छ ।

काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६७८५ नम्बरको बस सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना भएको हो ।

सोमबार दिउँसो पौने ३ बजेतिर भएको घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सनाखत भने भइसकेको छैन ।

घाइते भएकाहरूलाई जिल्ला अस्पताल र स्थानीय अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register