नबिल बैंकको कार्डमा आधारित विप्रेषण प्लेटफर्म हाम्रोपात्रोमा, ५ हजार डलरसम्म पठाउन सकिने

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रोपात्रो) बीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । नबिल बैंकको तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमबीच समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नबिल बैंकले कार्डमा–आधारित विप्रेषण प्लेटफर्म एनरेमिटको सेवा हाम्रोपात्रो एपमा समावेश गरेको छ । नेपालबाहिर रहेका हाम्रोपात्रो प्रयोगकर्ताहरूले अब एपको ‘रेमिटेन्स’ बटनमा गएर पठाउने र प्राप्त गर्न...

Oct 8, 2024 - 04:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register