बेष्ट प्रिन्सिपल अवार्ड युलेन्सका लामिछानेलाई

काठमाडौं । युलेन्स स्कूलका प्रिन्सिपल एवं एकेडेमिक अफिसर मेदिन लामिछाने ‘बेस्ट प्रिन्सिफल’ अवार्डबाट सम्मानित भएका छन् । मेडिया एन्ड यात्रा प्लसले उनलाई सो सम्मान प्रदान गरेको हो । विगत १८ वर्षदेखि अनवरतरूपमा शैक्षिक पेसामा संलग्न लामिछाने यस क्षेत्रको परिवर्तनका प्रेरणा हुन् । नवप्रवर्तनप्रतिको जोश र युवा मस्तिष्कहरूलाई पोषण गर्ने गहिरो प्रतिबद्धतासहित शिक्षा क्षेत्रमा निरन्तर समर्पित […]

Oct 8, 2024 - 05:09
 0
बेष्ट प्रिन्सिपल अवार्ड युलेन्सका लामिछानेलाई

काठमाडौं । युलेन्स स्कूलका प्रिन्सिपल एवं एकेडेमिक अफिसर मेदिन लामिछाने ‘बेस्ट प्रिन्सिफल’ अवार्डबाट सम्मानित भएका छन् । मेडिया एन्ड यात्रा प्लसले उनलाई सो सम्मान प्रदान गरेको हो । विगत १८ वर्षदेखि अनवरतरूपमा शैक्षिक पेसामा संलग्न लामिछाने यस क्षेत्रको परिवर्तनका प्रेरणा हुन् ।

नवप्रवर्तनप्रतिको जोश र युवा मस्तिष्कहरूलाई पोषण गर्ने गहिरो प्रतिबद्धतासहित शिक्षा क्षेत्रमा निरन्तर समर्पित लामिछाने गहन खोजमा लागिरहेका छन् । द्रुत गतिमा परिवर्तन हुँदै गरेको संसारका पाठ्यक्रम र अन्य शैक्षिक अभ्यासहरू अँगाल्न र आधुनिक, व्यावहारिक विधिहरूलाई अपनाउन उनले विद्यार्थीलाई प्रेरणा दिँदै आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register