भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार हपफिल्ड र हिन्टनलाई

काठमाडौं । यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकले पाएका छन् । रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले वैज्ञानिकहरु जे हपफिल्ड र जेफ्री ई. हिन्टनलाई उक्त विधाको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । आधारभूत खोज र आविष्कारका लागि कृत्रिम न्यूरल सञ्जालहरूसँग मेशिन सिकाइमा सक्षम बनाउन गरेको योगदानको आधारमा उनीहरुलाई पुरस्कार दिइएको हो ।

Oct 8, 2024 - 11:25
 0
भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार हपफिल्ड र हिन्टनलाई

काठमाडौं । यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकले पाएका छन् ।

रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले वैज्ञानिकहरु जे हपफिल्ड र जेफ्री ई. हिन्टनलाई उक्त विधाको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।

आधारभूत खोज र आविष्कारका लागि कृत्रिम न्यूरल सञ्जालहरूसँग मेशिन सिकाइमा सक्षम बनाउन गरेको योगदानको आधारमा उनीहरुलाई पुरस्कार दिइएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register