६९ करोड जरिवाना तिरेपछि ब्राजिलमा एक्स माथिको प्रतिबन्ध हट्यो

  काठमाडौं । ५१ लाख डलर (करिब ६९ करोड रुपैयाँ) तिर्ने सहमति भएसँगै ब्राजिलमा एक्समाथि लागेको प्रतिबन्ध फुकुवा हुने भएको छ । ब्राजिलको सर्वोच्च अदालतले मङ्गलबार एलन मस्कको सामाजिक सञ्जाल एक्सको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । ब्लूमबर्गका अनुसार एक्सले ५१ लाख डलर जरिवाना तिरेको र ब्राजिलको कानुनअनुसार स्थानीय प्रतिनिधि नियुक्त गर्ने सहमति जनाएपछि न्यायाधीश अलेक्सान्ड्रे दे मोराएसले एक्सको सेवा पुनः सुरु गर्न अनुमति दिएका छन् ।  यसअघि २०२२ को ब्राजिलको राष्ट्रपतिय चुनावमा गलत सूचना फैलाएको आरोपमा केही ...

Oct 10, 2024 - 03:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register