साहित्य विधाको नोबेल पुरस्कार काङलाई

काठमाडौं । यस वर्षको साहित्य विधाको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङले पाएकी छन् । ‘द भेजिटेरियन’ किताबकी लेखक काङ नोबेल पुरस्कार जित्ने दक्षिण कोरियाकै पहिलो लेखक बनेकी छन् । नोबेल पुरस्कार दिने स्वीडिस एकेडेमीका सेक्रेटरी म्याट्स माल्मले पत्रकार सम्मेलनमा इतिहासका चोटहरूलाई सामना गर्ने र मानव जीवनको नाजुकतालाई उजागर गर्ने काङको काव्यात्मक गद्यका लागि […]

Oct 10, 2024 - 15:05
 0
साहित्य विधाको नोबेल पुरस्कार काङलाई

काठमाडौं । यस वर्षको साहित्य विधाको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङले पाएकी छन् ।

‘द भेजिटेरियन’ किताबकी लेखक काङ नोबेल पुरस्कार जित्ने दक्षिण कोरियाकै पहिलो लेखक बनेकी छन् ।

नोबेल पुरस्कार दिने स्वीडिस एकेडेमीका सेक्रेटरी म्याट्स माल्मले पत्रकार सम्मेलनमा इतिहासका चोटहरूलाई सामना गर्ने र मानव जीवनको नाजुकतालाई उजागर गर्ने काङको काव्यात्मक गद्यका लागि पुरस्कारबाट सम्मान गरिएको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register