पछिल्लो एक हप्तामा काठमाण्डौ उपत्यकाबाट १५ लाख जना मानिस बाहिरिए

काठमाडौं । पछिल्लो एक हप्तामा काठमाडौं उपत्यकाबाट करिब १५ लाख जना मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार एक हप्तामा १५ लाख जना बाहिरिएका हुन् । अठार बीसलाख जना मानिस दशैँ मान्न काठमाण्डौ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १५ लाख जनाको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए । […]

Oct 12, 2024 - 04:17
 0
पछिल्लो एक हप्तामा काठमाण्डौ उपत्यकाबाट १५ लाख जना मानिस बाहिरिए

काठमाडौं । पछिल्लो एक हप्तामा काठमाडौं उपत्यकाबाट करिब १५ लाख जना मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार एक हप्तामा १५ लाख जना बाहिरिएका हुन् ।

अठार बीसलाख जना मानिस दशैँ मान्न काठमाण्डौ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १५ लाख जनाको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए ।

विभिन्न ठाउँमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर भए पनि १५ लाख जना बाहिरिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register