प्रधानमन्त्रीले ग्रहण गरे राष्ट्रपतिको हातबाट टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गरेका छन् । शनिबार परेको विजयादशमीको अवसरमा शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको हातबाट टीका ग्रहण गरेका हुन् । यसअघि प्रधानमन्त्री ओलीले बुवाको र राष्ट्रपति पौडेलले दाजुको हातबाट टीका ग्रहण गरेका थिए । अब यसपछि राष्ट्रपति पौडेलले सर्वसाधारणलाई टीका लगाइदिँदै छन् ।

Oct 12, 2024 - 10:45
 0
प्रधानमन्त्रीले ग्रहण गरे राष्ट्रपतिको हातबाट टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गरेका छन् ।

शनिबार परेको विजयादशमीको अवसरमा शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको हातबाट टीका ग्रहण गरेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले बुवाको र राष्ट्रपति पौडेलले दाजुको हातबाट टीका ग्रहण गरेका थिए ।

अब यसपछि राष्ट्रपति पौडेलले सर्वसाधारणलाई टीका लगाइदिँदै छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register