सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु

काभ्रे । सुख्खा पहिरोले अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । काभ्रेको पाँचखाल नगरपालिकास्थित ५० किलोमा गएराति सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार सडक विभाग, स्थानीय तहको समन्वयमा जेसिबीले पहिरो पन्छाएर आइतबार बिहान ९ बजेदेखि एकतर्फी रुपमा राजमार्ग सुचारु गरिएको छ । राजमार्ग अवरूद्ध भएपछि सिन्धुपाल्चोक, दोलखा, […]

Oct 13, 2024 - 06:15
 0
सुख्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सुचारु

काभ्रे ।

सुख्खा पहिरोले अवरुद्ध बनेको अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । काभ्रेको पाँचखाल नगरपालिकास्थित ५० किलोमा गएराति सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सडक विभाग, स्थानीय तहको समन्वयमा जेसिबीले पहिरो पन्छाएर आइतबार बिहान ९ बजेदेखि एकतर्फी रुपमा राजमार्ग सुचारु गरिएको छ । राजमार्ग अवरूद्ध भएपछि सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका यात्रुहरू समस्यामा परेका थिए । 


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register