राँगाले हान्दा एक जनाको मृत्यु

काठमाडौं । पोखरामा राँगाले हान्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका-३३ का धनञ्जय आचार्य रहेकाे प्रहरीले बताएकाे छ । प्रहरीका अनुसार दाजुको भैँसी फार्ममा रहेका भैँसी र राँगा चराउन जाँदा उनलाई राँगाले हान्दा उनको मृत्यु भएको हो । राँगाले कुल्चिएको र सिङले उधिनेका चोट शरीरमा देखिएको छ । भैँसी चराउने ठाउँमा राँगाले […]

Oct 10, 2024 - 06:19
 0
राँगाले हान्दा एक जनाको मृत्यु

काठमाडौं ।


पोखरामा राँगाले हान्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका-३३ का धनञ्जय आचार्य रहेकाे प्रहरीले बताएकाे छ ।

प्रहरीका अनुसार दाजुको भैँसी फार्ममा रहेका भैँसी र राँगा चराउन जाँदा उनलाई राँगाले हान्दा उनको मृत्यु भएको हो ।

राँगाले कुल्चिएको र सिङले उधिनेका चोट शरीरमा देखिएको छ । भैँसी चराउने ठाउँमा राँगाले हान्दा उनको मृत्यु भएको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register