अमेरिकाविरुद्ध नेपाललाई २ विकेट
काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले २ विकेट लिएको छ। ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका हुन्। रिजन ढकालले नेपालको लागि दोस्रो विकेट लिए। करणले अमेरिकाका साइतेजा मुक्कामल्लालाई २ रनमा आउट गरे। रिजनले मोनाक पटेललाई ३ रनमा आउट गरे। अमेरिकाले २.१ ओभरमा ३ विकेटको क्षतिमा ८ रन बनाएको छ। नेपालले […]
काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले २ विकेट लिएको छ।
ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका हुन्। रिजन ढकालले नेपालको लागि दोस्रो विकेट लिए।
करणले अमेरिकाका साइतेजा मुक्कामल्लालाई २ रनमा आउट गरे। रिजनले मोनाक पटेललाई ३ रनमा आउट गरे।
अमेरिकाले २.१ ओभरमा ३ विकेटको क्षतिमा ८ रन बनाएको छ। नेपालले दिएको १६५ रनमा अमेरिकाले ब्याटिङ गरिरहेको छ।
What's Your Reaction?