अमेरिकाविरुद्ध नेपालले लियो तेस्रो विकेट

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले तेस्रो विकेट लिएको छ। ग्रान्ड प्रेरिमा जारी खेलमा आरोन जोन्सलाई ३ रनमा रन आउट भएका हुन्। यसअघि करण केसी र रिजन ढकालले नेपालका लागि १-१ विकेट लिए। अमेरिकाले ६ ओभरमा ३ विकेटको क्षतिमा २७ रन बनाएको छ। नेपालले दिएको १६५ रनमा अमेरिकाले ब्याटिङ गरिरहेको छ।

Oct 18, 2024 - 03:29
 0
अमेरिकाविरुद्ध नेपालले लियो तेस्रो विकेट

काठमाडौं। अमेरिकाविरुद्धको पहिलो टी २० खेलमा नेपालले तेस्रो विकेट लिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा आरोन जोन्सलाई ३ रनमा रन आउट भएका हुन्।

यसअघि करण केसी र रिजन ढकालले नेपालका लागि १-१ विकेट लिए।

अमेरिकाले ६ ओभरमा ३ विकेटको क्षतिमा २७ रन बनाएको छ।

नेपालले दिएको १६५ रनमा अमेरिकाले ब्याटिङ गरिरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register