‘गगनको राजनीति जोगाउन रविको बलि दिन खोजियो’ (भिडियो)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेपछि यतिबेला पोखरा तातिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका लामिछाने पक्राउको विरोधमा यतिबेला पोखराका विभिन्न ठाउँहरुमा नारा जुलुस निकाल्ने काम भईरहेको छ । यसैबीच रास्वपाका विभिन्न नेताहरुले काँग्रेस नेता गगन थापाको राजनीति जोगाउन रवि लामिछानेको बलि दिन […]

Oct 19, 2024 - 08:23
 0
‘गगनको राजनीति जोगाउन रविको बलि दिन खोजियो’ (भिडियो)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेपछि यतिबेला पोखरा तातिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका लामिछाने पक्राउको विरोधमा यतिबेला पोखराका विभिन्न ठाउँहरुमा नारा जुलुस निकाल्ने काम भईरहेको छ ।
यसैबीच रास्वपाका विभिन्न नेताहरुले काँग्रेस नेता गगन थापाको राजनीति जोगाउन रवि लामिछानेको बलि दिन खोजिएको आरोप लगाएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै रास्वपा कास्कीका नेताहरुले यस्तो बताएका हुन् । बाँकी भिडियोमा हेर्नुहोस् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register