सातदोबाटोमा बसमा आगलागी

काठमाडौं । ललितपुरको सातदोबाटोमा एक बसमा आगलागी भएको छ । शनिबार दिउँसो महानगर यातायातको बा ४ ख १०४ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट बस जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेपजि कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

Oct 19, 2024 - 13:47
 0
सातदोबाटोमा बसमा आगलागी

काठमाडौं । ललितपुरको सातदोबाटोमा एक बसमा आगलागी भएको छ ।

शनिबार दिउँसो महानगर यातायातको बा ४ ख १०४ नम्बरको बसमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट बस जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेपजि कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register