माओवादी केन्द्रको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्रले शनिबार प्रदर्शन गरेको हो । सुन्धाराबाट सुरु भएको प्रदर्शन रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत भएको छ ।

Oct 26, 2024 - 09:43
 0
माओवादी केन्द्रको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्रले शनिबार प्रदर्शन गरेको हो ।

सुन्धाराबाट सुरु भएको प्रदर्शन रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register