आयोगले तोक्यो उपनिर्वाचनका लागि निर्वाचन अधिकृत, कसलाई कहाँ जिम्मेवारी ?

काठमाडौंं । निर्वाचन आयोगले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त गरेको छ । आयोगले सोमबार ३२ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो । उनीहरूले कात्तिक ३० गतेसम्म सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडा केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्ने […]

Nov 11, 2024 - 11:34
 0
आयोगले तोक्यो उपनिर्वाचनका लागि निर्वाचन अधिकृत, कसलाई कहाँ जिम्मेवारी ?

काठमाडौंं । निर्वाचन आयोगले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त गरेको छ ।

आयोगले सोमबार ३२ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

उनीहरूले कात्तिक ३० गतेसम्म सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडा केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्ने आयोगले जनाएको छ । अब उपनिर्वाचन हुने स्थानमा निर्वाचन सम्बन्धी कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछन् ।

स्थानीय तहका रिक्त ४२ पदमा उपनिर्वाचन हुँदै छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register