नास्टको ४२ औं वार्षिकोत्सवमा ७६ जना सम्मानित
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आफ्नो ४२ औं वार्षिकोत्सवको अवसर पारी ७६ जनालाई सम्मान गरेको छ । बिहीबार कार्यालय परिसरमा आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं नास्टकी सहकुलपति विद्या भट्टराईले पुरस्कार र कदरपत्र वितरण गरिन् । सो अवसरमा रमेश बहादुर बस्नेतलाई दुई लाख रुपैयाँ राशिको प्रकृति संरक्षण पुरस्कार, डा. देवराज जोशीलाई एक लाख रुपैयाँ राशिको विज्ञान पुरस्कार र डा. दिपेन्द्र पराजुलीलाई एक लाख रुपैयाँको पुरस्कार प्रदान गरिएको छ । त्...

What's Your Reaction?






