अब नागरिक एपबाटै ट्राफिकको सचेतना कक्षा लिन मिल्ने, मापसे पर्दा लज्जित हुनेहरूलाई राहत

काठमाडौँ । अब नागरिक एपबाटै ट्राफिक प्रहरीको सचेतना कक्षा लिन मिल्ने भएको छ । नेपाल प्रहरी, नागरिक एप र ज्ञान बजार प्रालिको सहकार्यमा अबको केही सातामा यो सेवा सुरु हुन लागेको हो । यसका लागि सफ्टवेयर नागरिक एपमा लिङ्क गरी आन्तरिक परीक्षण समेत सम्पन्न भइसकेको बताइएको छ । सफ्टवेयर भने ज्ञान बजार प्रालिले तयार पारेको हो, एडटेक क्षेत्रको उक्त कम्पनीले नेपालका विश्वविद्यालयहरूमा लाइब्रेरी व्यवस्थापन सम्बन्धी सफ्टवेयर समेत उपलब्ध गराउँदै आएको छ । नागरिक एपमा ट्राफिकको सचेतना कक्षा लिन मिल्ने गरी प्राविधिक तयारी पुरा भएको ट्...

Apr 6, 2025 - 14:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register