रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक, रविविरुद्ध दायर मुद्दाको विषयमा छलफल हुने

काठमाडौं । सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ । रविको बयान सोमबार जिल्ला अदालत कास्कीमै हुँदै गर्दा ४ बजे बस्ने गरी बैठक बोलाइएको उपसभापति डीपी अर्यालले बताए । बैठकमा सभापतिविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने नेताहरूले बताएका छन् । […]

Dec 23, 2024 - 08:14
 0
रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक, रविविरुद्ध दायर मुद्दाको विषयमा छलफल हुने

काठमाडौं । सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध अदालतमा मुद्दा दायर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

रविको बयान सोमबार जिल्ला अदालत कास्कीमै हुँदै गर्दा ४ बजे बस्ने गरी बैठक बोलाइएको उपसभापति डीपी अर्यालले बताए ।

बैठकमा सभापतिविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा पूरक अभियोगपत्र दायर भएको छ ।
उनीविरुद्ध फरकफरक कसूरमा सजाय माग गर्दै अभियोगपत्र दर्ता भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register