खाली सडक, हैरानी खेप्दै सर्वसाधारण (तस्वीरहरू)

काठमाडौं । यातायात व्यवसायीहरूको विरोधका कारण आज देशका धेरैजसो शहरमा सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएको छ ।यसको प्रत्यक्ष प्रभाव सडकमा प्रष्ट देख्न सकिन्छ । अन्य दिनको तुलनामा अत्यन्तै कम सवारीसाधन चलेका छन् र मुख्य सडकहरू समेत प्रायः सुनसान देखिएका छन् । यात्रुहरू हैरान छन् भने सडकहरू रित्तो देखिएको यो दृश्य अनौठो र असामान्य लाग्दछ […]

Jun 2, 2025 - 06:26
 0
खाली सडक, हैरानी खेप्दै सर्वसाधारण (तस्वीरहरू)

काठमाडौं । यातायात व्यवसायीहरूको विरोधका कारण आज देशका धेरैजसो शहरमा सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प भएको छ ।यसको प्रत्यक्ष प्रभाव सडकमा प्रष्ट देख्न सकिन्छ ।

अन्य दिनको तुलनामा अत्यन्तै कम सवारीसाधन चलेका छन् र मुख्य सडकहरू समेत प्रायः सुनसान देखिएका छन् ।

यात्रुहरू हैरान छन् भने सडकहरू रित्तो देखिएको यो दृश्य अनौठो र असामान्य लाग्दछ । तस्वीरमा देखिएझैँ प्रायः जाम रहने काठमाडौंका व्यस्त सडकहरू आज खाली छन् ।

तस्वीर – नेपाल न्यूज बैंक/फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register