शृङ्खलाबद्ध ल्यापटप र मोबाइल चोरी गर्ने कार्यमा संलग्न रहेको भन्दै काठमाडौँबाट ४ जना पक्राउ

काठमाडौँ । ल्यापटप र मोबाइल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । फरक - फरक मिति र समयमा विभिन्न स्थानबाट ल्यापटप तथा मोबाइल चोरी गर्ने कार्यमा संलग्न रहेको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका-०९ घर भई काठमाडौँ कीर्तिपुर-११ नगाउँ बस्ने  ३४ वर्षीय  भक्तबहादुर रोकाया समेत चार जना रहेका छन् । पक्राउ पर्ने अन्य व्यक्तिहरूमा कञ्चनपुरको शुक्लाफाँटा-११ भई कीर्तिपुर-११ बस्ने टेकबहादुर रावल...

Mar 16, 2025 - 14:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register