वार्षिकोत्सवको अवसरमा ग्लोबलले गर्यो सातै प्रदेशमा बृहत् प्रभातफेरि कार्यक्रम
काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैङ्किङ सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैङ्कले सातवटै प्रदेशका मुख्य मुख्य सहरहरूमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो । यही पुस १८ गतेदेखि ग्लोबल आइएमई बैङ्क आफ्नो स्थापनाको १८औँ वर्ष पुरा […]

What's Your Reaction?






