माग सम्बोधन गर्ने शिक्षामन्त्रीको प्रतिबद्धतापछि चापागाईंले स्थगित गरे आन्दोलन

काठमाडौं । शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिन काठमाडौंको माइतीघरमा उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन् । सोमबार माइतीघर पुगेर शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईंले आन्दोलन स्थगित गरेका हुन् । चापागाईं ८ दिनदेखि आन्दोलनमा थिए । ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ […]

Jan 6, 2025 - 09:35
 0
माग सम्बोधन गर्ने शिक्षामन्त्रीको प्रतिबद्धतापछि चापागाईंले स्थगित गरे आन्दोलन

काठमाडौं । शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिन काठमाडौंको माइतीघरमा उभिँदै आएका नेत्र चापागाईंले आन्दोलन स्थगित गरेका छन् ।

सोमबार माइतीघर पुगेर शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईंले आन्दोलन स्थगित गरेका हुन् ।

चापागाईं ८ दिनदेखि आन्दोलनमा थिए ।

ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे माग उनले राखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register