नागढुंगा सुरुङमार्गको निर्माणकार्य अन्तिम चरणमा (तस्विरहरु)

काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गमा अन्तिम चरणको काम भइरहेको छ । मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ भने आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ । धादिङको सिस्नेखोलामा मुख्य सुरुङ र काठमाडौंको गुर्जुधारामा फ्लाई ओभरसहित द्रुत गतिको सडक निर्माण भइरहेको छ । सुरुङमार्ग सञ्चालनपश्चात् इन्धन खपत कम हुने र नागढुङ्गा […]

Jan 8, 2025 - 10:33
 0
नागढुंगा सुरुङमार्गको निर्माणकार्य अन्तिम चरणमा (तस्विरहरु)

काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गमा अन्तिम चरणको काम भइरहेको छ । मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ भने आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ ।

धादिङको सिस्नेखोलामा मुख्य सुरुङ र काठमाडौंको गुर्जुधारामा फ्लाई ओभरसहित द्रुत गतिको सडक निर्माण भइरहेको छ ।

सुरुङमार्ग सञ्चालनपश्चात् इन्धन खपत कम हुने र नागढुङ्गा सडकखण्डमा सवारी जाम पनि कम हुने अपेक्षा गरिएको छ । निर्माणाधीन नागढुङ्गाा सुरुङमार्ग आकाशबाट हेर्दा यस्तो देखिएको छ । तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register