सानदार मःम पसलमा ग्याँस पड्किँदा १४ जना घाइते (तस्विरहरु)

काठमाडौँ । काठमाडौँमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । बिहीबार बिहान कमलपोखरीमा रहेको सानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको हो । ग्याँस विष्फोट हुँदा १४ जना घाइते भएका छन् । सिलिण्डर पड्किँदा घाइते हुनेमा पसलकै कामदारहरु रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये उदयपुरका २४ वर्षीय संजोग मगरको अवस्था भने गम्भीर छ । ग्याँस पड्किँदा […]

Feb 6, 2025 - 04:48
 0
सानदार मःम पसलमा ग्याँस पड्किँदा १४ जना घाइते (तस्विरहरु)

काठमाडौँ । काठमाडौँमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । बिहीबार बिहान कमलपोखरीमा रहेको सानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको हो ।

ग्याँस विष्फोट हुँदा १४ जना घाइते भएका छन् । सिलिण्डर पड्किँदा घाइते हुनेमा पसलकै कामदारहरु रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये उदयपुरका २४ वर्षीय संजोग मगरको अवस्था भने गम्भीर छ । ग्याँस पड्किँदा पसलमा पनि भौतिक क्षति भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register