गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)

काठमाडौँ । गृहमन्त्रीको राजिनामा माग्दै विप्लव निकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले सोमबार माइतीघर मण्डलमा विरोध सभा आयोजना गरेको छ । समितिले  श्रमिक समुदाय माथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसा विरुद्ध विरोध सभा आयोजना गरेको हो । विरोध सभामा उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका हुन् । प्रदर्शनमा जातीय […]

Feb 10, 2025 - 10:27
 0
गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)

काठमाडौँ । गृहमन्त्रीको राजिनामा माग्दै विप्लव निकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले सोमबार माइतीघर मण्डलमा विरोध सभा आयोजना गरेको छ । समितिले  श्रमिक समुदाय माथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसा विरुद्ध विरोध सभा आयोजना गरेको हो ।

विरोध सभामा उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका हुन् ।

प्रदर्शनमा जातीय हिंसा गर्नेलाई कारवाही गर, सम्पूर्ण उत्पीडित श्रमिक समुदाय एकजुट होऔं, श्रमिक समुदाय मोर्चा नेपाल जिन्दाबाद लगायतका ब्यानर तथा पम्प्लेट्सको प्रदर्शन गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register