रास्वपाले शुक्रबार पत्रकार सम्मेलन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलन शुक्रबार बिहान ११ बजे गरिने कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार पत्रकार सम्मेलनमा अदालतको आदेश, अबको न्याय प्रक्रिया र पार्टीको अबको धारणा सार्वजनिक गरिनेछ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलन शुक्रबार बिहान ११ बजे गरिने कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार पत्रकार सम्मेलनमा अदालतको आदेश, अबको न्याय प्रक्रिया र पार्टीको अबको धारणा सार्वजनिक गरिनेछ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएसँगै रास्वपा उत्साहित भएको छ । अदालतको उक्त आदेशले न्याप्रणालीमाथी विस्वास पैदा गरेको रास्वपाले जनाएको छ ।
What's Your Reaction?






