पूर्वी नवलपरासीमा पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्वी नवलपरासीमा पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । विनय त्रिवेणी गाउँपालिका– २ स्थित विनय खोलाको पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको  प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटोका बारेमा  छलफल भइरहेको बताइएको छ ।

Jan 10, 2025 - 12:48
 0
पूर्वी नवलपरासीमा पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्वी नवलपरासीमा पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

विनय त्रिवेणी गाउँपालिका– २ स्थित विनय खोलाको पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको  प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटोका बारेमा  छलफल भइरहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register