५६ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त (सूचीसहित)

काठमाडौं । सरकारले ५६ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । सत्तारुढ दल काङ्ग्रेस र नेकपा एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । आयोगका नियुक्त जिल्ला अध्यक्षको आजै शपथ गराउने तयारी छ । कोशी प्रदेशका १०, मधेसका ६, बागमतीका ८, गण्डकीका ५, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिम प्रदेशका ७ […]

Jan 13, 2025 - 09:26
 0
५६ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त (सूचीसहित)

काठमाडौं । सरकारले ५६ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ ।

सत्तारुढ दल काङ्ग्रेस र नेकपा एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । आयोगका नियुक्त जिल्ला अध्यक्षको आजै शपथ गराउने तयारी छ ।

कोशी प्रदेशका १०, मधेसका ६, बागमतीका ८, गण्डकीका ५, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा आयोगका अध्यक्ष नियुक्त गरिएको हो ।

अब तेह्रथुम, धनकुटा, खोटाङ, सुनसरी, सप्तरी, रौतहट, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, चितवन, मकवानपुर, गोरखा, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, बझाङ, कालीकोट र कञ्चनपुरमा नियुक्त हुन बाँकी छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register