काठमाडौँमा थोत्रा गाडीहरु बढे, चल्न योग्य र थन्काउनु पर्ने सवारी साधन छुट्याउँदै महानगर (तस्विरहरू)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले अहिले अभियानकै रुपमा सवारी प्रदुषण चेकजाँच गरी रहेको छ । प्रदुषण चेकजाँचका क्रममा सडकमा गुड्ने अधिकांश सवारीसाधनहरु प्रदूषण मापदण्ड विपरीत भेटिएका छन् । महानगरपालिकाले ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा (५४ प्रतिशत) सडकमा गुडिरहेका सवारी साधनहरूको परीक्षण गरेको हो । यसमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र […]

Feb 18, 2025 - 11:15
 0
काठमाडौँमा थोत्रा गाडीहरु बढे, चल्न योग्य र थन्काउनु पर्ने सवारी साधन छुट्याउँदै महानगर (तस्विरहरू)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले अहिले अभियानकै रुपमा सवारी प्रदुषण चेकजाँच गरी रहेको छ । प्रदुषण चेकजाँचका क्रममा सडकमा गुड्ने अधिकांश सवारीसाधनहरु प्रदूषण मापदण्ड विपरीत भेटिएका छन् ।

महानगरपालिकाले ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा (५४ प्रतिशत) सडकमा गुडिरहेका सवारी साधनहरूको परीक्षण गरेको हो । यसमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र ६९६ वटा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण गर्दा ४७१ वटा फेल भेटिएका हुन् ।

महानगरपालिकाले वातावरणीय सुधार गरेर सहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’, ‘फोहर मैला सङ्कलन तथा ढुवानी कार्यविधि २०८१’ जारी गरेको छ । यी कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारी साधनको प्रदूषण परीक्षण गरिएको हो । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register