महिला प्रधानमन्त्री कप : कर्णालीविरुद्ध ममता चौधरीको अर्धशतक
काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा कर्णली प्रदेशविरद्ध एपीएफकी ममता चौधरीले अर्धशतक प्रहार गरेकी छिन् । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा ममताले ४१ बलमा अर्धशतक पूरा गरेकी हुन् । सो क्रममा उनले ८ चौका प्रहार गरिन् । महिला प्रधानमन्त्री कपको यो पहिलो अर्धशतक हो ।

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा कर्णली प्रदेशविरद्ध एपीएफकी ममता चौधरीले अर्धशतक प्रहार गरेकी छिन् ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा ममताले ४१ बलमा अर्धशतक पूरा गरेकी हुन् ।
सो क्रममा उनले ८ चौका प्रहार गरिन् ।
महिला प्रधानमन्त्री कपको यो पहिलो अर्धशतक हो ।
What's Your Reaction?






