सर्वोच्चले खारेज गर्यो नागरिक उन्मुक्तीका सांसद चौधरीको रिट
काठमाडौं । सर्वोच्च अदालतले कैलाली-२ बाट निर्वाचित नागरिक उन्मुक्ती पार्टीका सांसद अरुण चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्माको इजलासले उनीविरुद्धको रिट खारेज गरिदिएको हो । अधिवक्ता बसन्त जोशीले उनी प्रतिनिधिसभा सदस्य बन्न योग्य नभएको भन्दै उक्त निर्णय […]

काठमाडौं । सर्वोच्च अदालतले कैलाली-२ बाट निर्वाचित नागरिक उन्मुक्ती पार्टीका सांसद अरुण चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्माको इजलासले उनीविरुद्धको रिट खारेज गरिदिएको हो ।
अधिवक्ता बसन्त जोशीले उनी प्रतिनिधिसभा सदस्य बन्न योग्य नभएको भन्दै उक्त निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने माग राख्दै रिट दायर गरेका थिए ।
What's Your Reaction?






