म्याग्दीमा जीप दुर्घटना हुँदा चालककाे मृत्यु

म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ। शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका-६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका चालक ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको हो। दुर्घटनामा घाइते उनलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

Jan 18, 2025 - 06:13
 0
म्याग्दीमा जीप दुर्घटना हुँदा चालककाे मृत्यु

म्याग्दी ।

म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका-६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका चालक ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते उनलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register